बेथान भल्वाडी मैत्रीय सेवा समितिको १९ औं वार्षिक कार्यक्रम तथा ७ औं साधारण सभा सम्पन्न

बैशाख २४, २०८१, सोमबार | विहान १०:५४ बजे | 50

बेथान भल्वाडी मैत्रीय सेवा समितिको १९ औं वार्षिक कार्यक्रम तथा ७ औं साधारण सभा सम्पन्न

भक्तपुर । रामेछाप सुनापती  गा.पा. वडा नम्बर ४ बेथान भल्वाडी मैत्रीय सेवा समितिको १९ औं वार्षिक कार्यक्रम तथा ७ औं साधारण सभा भक्तपुर सूर्यबिनायकस्थित सूर्यबिनायक पार्टी भेनु गःपलीमा भव्य   रुपमा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि संविधान सभा सदस्य डिल्लीमान तामाङ र बिशेष गा. पा. का अध्यक्ष ठूलोकान्छा तामाङ र अतिथि भल्वाडीको समाजसेबी बुद्धिजीबीहरु लगायत राजनीतिक ब्यक्तिहरुको उपस्तिथि रहेको थियो ।
कार्यक्रममा सुनापती  गा.पा. ४ बेथानको वडा अध्यक्ष डण्दुप लामा, ललितकला प्रज्ञा प्रतिस्ठान पाल्साङ लामा र निरीमाया लामा, गायक तथा नायक प्रबिन्स मोक्तान, लेखक पूर्बेली अर्जुन तामाङ, ल्होसोम प्राप्त गर्नुभएको लामा उर्गेन लामा र उर्गेन दोर्जे लामा, डा. धनलाल दोङ र तामाङ चलचित्रको नायक सफल दोङलाई सम्मानित गरेका छन् ।

फाेटाेमा हेर्नुहाेस्...

बेथान भल्वाडी मैत्रीय सेवा समितिको १९ औं वार्षिक कार्यक्रम तथा ७ औं साधारण सभा सम्पन्न

Comments