क्यालो युट्युवमार्फत् सार्वजनिक


बैशाख २३, २०८१, आइतबार | विहान १२:५८ बजे | 35


क्यालो युट्युवमार्फत् सार्वजनिक

काठमाडौं । निर्देशक तथा छायांकन सुनिल कुमार मोक्तानको २० औ तामाग टेलिश्रृखला क्यालो युट्युवमार्फत सार्वजनिक भएको छ । यसको कथामा गोकुल तामाङ रहेका छन् । म्हेन्दो मिडिया हाउसले यो ल्याएको हो । यसमा कलाकारहरु गोकुल तामाङ क्य्पालो, उदास ट्यापे तामाङ, सन्तोष तामाङ, मन्जु तामाङ, बिन्दु तामाङ, सुनिता गोले, सुमित्रा वाइबा, हिरा तामाङ, सुकुमाया तामाङ र बिनिता तामाङको अभिनय रहेको छ । 

Comments