भक्तपुर नागरिक समाजद्धारा सूर्यविनायकमा सरसफाई (तस्वीरहरुसहित)

बैशाख २२, २०८१, शनिबार | विहान ०५:५४ बजे | 50

भक्तपुर नागरिक समाजद्धारा सूर्यविनायकमा सरसफाई (तस्वीरहरुसहित)

भक्तपुर । भक्तपुर नागरिक समाजले साप्ताहिक सरसफाई कार्यक्रम अन्तर्गत शनिबार भक्तपुरको सूर्यविनायकमा सरसफाई गरेको छ । सरसफाई कार्यक्रमको उदघाटन वरिष्ठ समाजसेवी डा इन्दुल केसीले गरे । सो अवसरमा डा केसीले भौतिक सरसफाईसँंगै मानसिक सरसफाई पनि आवश्यक रहेको बताए ।
सरसफाईमा आयोजक नागरिक समाजका सदस्यहरुका साथै समाजसेवी, स्थानीय, विभिन्न स्कुलहरुका विद्यार्थीहरु, नेप्स्कुलबाट सहभागिता रहेको थियो । भक्तपुर नागरिक समाजले प्रत्येक हप्ता शनिबार निरन्तर सरसफाई कार्यक्रम गर्दै आएको छ ।  

फाेटाेमा हेर्नुहाेस्...

भक्तपुर नागरिक समाजद्धारा सूर्यविनायकमा सरसफाई (तस्वीरहरुसहित)
भक्तपुर नागरिक समाजद्धारा सूर्यविनायकमा सरसफाई (तस्वीरहरुसहित)

Comments