जुम्वा डान्स ब्यायाम संचालन


बैशाख १८, २०८१, मङ्गलबार | दिउँसो ०२:२८ बजे | 60


जुम्वा डान्स ब्यायाम संचालन

काठमाडौ कोटेश्वर सुविधानगरस्थित मदन भण्डारी स्मृति पार्क जेष्ठ नागरिक चौतारीमा नव बर्ष २०८१ बैशाख १ गतेदेखि सन्द्य्याकालिन जुम्वा डान्स ब्यायाम कार्यक्रम संचालन हुन थालेको छ । स्थानिय सामुदायिक विकास समितीद्वारा आयोजित सो कार्यक्रम दैनिक सान्झ ६ बजे देखि ८ बजे सम्म संचालन भैरहेको छ ।

शारीरिक ब्यायाम मानव स्वास्थ्यको लागि अनिवार्य मानिन्छ । यसै उधेस्यले यो कार्यक्रम संचालन गरिएको कुरा अध्यक्ष श्रीमती सुमित्रा कडारियाले बताउनु भयो । संगीतमय वातावरणमा संचालित यस कार्यक्रममा महिला, पुरुष र वालबालिकाहरु पचासौं जना सहभागी भैरहेका छ्न ।

Comments