बाेडे मिलराेडमा लक्ष्मी सनराईज बैक सञ्चालनमा


बैशाख १२, २०८१, बुधबार | विहान ०६:३० बजे | 40


बाेडे मिलराेडमा लक्ष्मी सनराईज बैक सञ्चालनमा

मध्यपुर थिमि नगरपालिका वडा नं. ८ बाेडे मिलराेडमा राष्ट्रिय स्तरकाे "क" श्रेणीकाे बाणिज्य बैक, लक्ष्मी सनराईज बैक सञ्चालनमा ल्याएकाे छ। यस अघि पेप्सीकाेलामा सञ्चालनमा रहेकाे उक्त बैकले नगरवासीलाई बैकिङ क्षेत्रकाे सेवा सुविधा दिने उद्देश्यले स्थानान्तरण गर्दै आज बैशाख १२ गते बुधवारदेखि सञ्चालनमा ल्याएकाे बैकका मेनेजर किरण महर्जनले जानकारी दिनुभएकाे छ । बैकले निक्षेपकर्ताहरूलाई एटीएम कार्ड, उचित ब्याजदरलगायत आर्थिक सम्बन्धि विभिन्न सेवा सुविधाहरू उपलब्ध गराउने छ ।

फाेटाेमा हेर्नुहाेस्...

बाेडे मिलराेडमा लक्ष्मी सनराईज बैक सञ्चालनमा

Comments