मुक्तकः आउन त आयौ....


कार्तिक १६, २०७७, आइतबार | विहान ०३:१६ बजे | 55


लेखकः कुमार लघु
साथी आउन त आयौ खाल्डो खन्न,खनी सक्यौ
मैले सुनेको थिए तिमीले छोए माहारोग हुन्छ रे

खाल्डो खनेर के गर्छाै कसलाई पछार्छाै त हो
वैरीलाई,यहाँ तिम्रो वैरी त छैन् नी हो,के गरेको?

२०७७–७–१५ गते, भक्तपुर

Comments