भक्तपुरकी फोटो पत्रकारलाई पितृशोक
बैशाख ५, २०८१, बुधबार | विहान ०२:०६ बजे | 25
भक्तपुर । भक्तपुरकी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको छ । गोरखापत्रका फोटोपत्रकार कविता थापाका पिता कृष्णबहादुर थापाको बुधबार विहान मृत्यु भएको हो । शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्ती होस् भन्नी हामी हार्दिक समवेदना प्रकट गर्दछौ ।