फेरि वढ्यो पेट्रोल, डिजेल र मटितेलको मूल्य
बैशाख ३, २०८१, सोमबार | दिउँसो ०३:२३ बजे | 35
काठमाडौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । मंगलबार बिहान १ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँको दरले मूल्य बढाएको हो ।