भक्तपुरको विस्का जात्रा हेर्न आउँंदै हो ? यता छन् पार्किङ
चैत ३०, २०८०, शुक्रबार | विहान ०३:४० बजे | 75
भक्तपुर । भक्तपुरको विस्का जात्रा हेर्न आउँंदै हो भने याद गर्नुहोला आजका लागि विभिन्न ठाउँंहरुमा पार्किङको व्यवस्था छ । भक्तपुर नगरपालिकाले नगरका चारैतिर ठाउँंठाउँंमा पार्किङ क्षेत्र निर्धारण गरेको छ । विशेष गरेर भेलुखेलमा लिंगो उठाउने र ढाल्ने हेर्न आउन चाहनेहरुका लागि पार्किङ क्षेत्र निर्धारण गरेको हो ।
जात्राको मुख्य दिन आज शुक्रबार र भोलि शनिबार भेलुखेलमा जात्रा हेर्न आउनेहरुको विशेष भीड लाग्छ ।
फाेटाेमा हेर्नुहाेस्...