राति १० बजेको अपडेट ः कता छ भैलख ?
चैत २७, २०८०, मङ्गलबार | साँझ ०४:२७ बजे | 65
भक्तपुर । भक्तपुरको विस्का जात्राको पहिला दिन भैरबनाथ (भैलख) थने गएको छ । तीन बजेदेखि तान्न सुरु गरेको भैलख राति साढे नौ बजेतिर दतात्रय नजिक पुगेको थियो । त्यसपछि पुन भैलखलाई गोल्मढीतिर आउने क्रममा थियो ।
राति दस बजेसम्म त्यस्तो कुनै घटना दुर्घटना हुन पाएको छैन । साथै रथ पनि ठिक अवस्थामै छ ।