मध्यपुर सञ्चार समाजको अध्यक्षमा गोपाल


चैत २५, २०८०, आइतबार | विहान ०६:४५ बजे | 35


मध्यपुर सञ्चार समाजको अध्यक्षमा गोपाल

मध्यपुर थिमि । मध्यपुर सञ्चार समाजको ५ औं अधिवेशनबाट सर्वसम्मत अध्यक्षमा चन्द्रकृष्ण (गोपाल) श्रेष्ठ चुनिएका छन् । पचासको दसकदेखि मनोहरा टाइम्स पत्रिका सञ्चालन गरेका उनी भक्तपुरका पुराना पत्रकारमध्येका एक हुन् । भक्तपुर जिल्लामा नेपाल पत्रकार महासंघको शाखा बिस्तार गरेका उनी उहिलेको चर्चित पत्रिका विश्वभूमि दैनिकमा आवद्ध थिए । 

फाेटाेमा हेर्नुहाेस्...

मध्यपुर सञ्चार समाजको अध्यक्षमा गोपाल
मध्यपुर सञ्चार समाजको अध्यक्षमा गोपाल

Comments