भक्तपुरमा आइतबारदेखि बृद्धभता वितरण


चैत २३, २०८०, शुक्रबार | विहान ०८:५७ बजे | 65


भक्तपुरमा आइतबारदेखि बृद्धभता वितरण

भक्तपुर । भक्तपुर नगरपालिकाले आइतबारदेखि सामाजिक सुरक्षा भता (बृद्धभता) वितरण थाल्ने भएको छ । यसका लागि नगरपालिका सर्वाजनिक सूचना जारी गरेको छ । (हेर्नुहोस् सूचना)

फाेटाेमा हेर्नुहाेस्...

भक्तपुरमा आइतबारदेखि बृद्धभता वितरण

Comments