शिर्षकः कोरोना, तिमी र म
कार्तिक १०, २०७७, सोमबार | विहान ११:४६ बजे | 50
भिक्षु आनन्द
तिमीः तिम्रोमा
मः मेरोमा बीचमा मात्र
यी अक्षरका ताँती
त्यो पनि अँध्यारोमा
निशाना बनाए जस्तै
लाग्ने हो कि होइन ..!?
मन जोडेको
के अर्थ रह्यो...?!
बिजयादशमी
२०७७
कार्तिक १०, २०७७, सोमबार | विहान ११:४६ बजे | 50
भिक्षु आनन्द