सेमिफाइनलमा सामाजिक युवा क्वल र वी आर ब्रदर्स प्रवेश


फाल्गुन २३, २०८०, बुधबार | दिउँसो ०१:२५ बजे | 40


सेमिफाइनलमा  सामाजिक युवा क्वल र  वी आर ब्रदर्स प्रवेश

तेस्रो भक्तपुर कप २०८० को सेमिफाइनलमा सामाजिक युवा क्वल र  वी आर ब्रदर्स प्रवेश गरेको छ । आज भएको क्वाटर फाइनलमा सामाजिक युवा क्वलले बागेश्वरी मझुवालाई १का विरुद्ध ६ गते गरी सेमिफाइनलमा प्रवेश गरेको थियो भने बदला एफसी र वी आर ब्रदर्स बीच भएको अर्को खेल बराबरीमा सकिएपछि पिनाल्टी सूट हुँदा ४।३ गोल अन्तरले वी आर ब्रदर्स सेमिफाइनलमा प्रवेश गर्न सफल भएका छ ।
विहिबार हुने खेलमा  पाण्डु बजार र झौखेल युनाईटेद तथा वी आर व्रर्दस र सामाजिक युवा टिम बीच सेमिफाइनल खेल हुने कुरा प्रतियोगिता संयोजक सुरेश कवांले जनाएको छ । 


Comments