भक्तपुर कप फुटबल ः आयोजकको लज्जास्पद हार


फाल्गुन २२, २०८०, मङ्गलबार | दिउँसो १२:४३ बजे | 60


भक्तपुर कप फुटबल ः आयोजकको लज्जास्पद हार

भक्तपुर । भक्तपुर युवा टिमको आयोजनामा शुक्रबारदेखि सुरु भएको तेश्रो भक्तपुर कप फुटबलको मंगलबारको खेलमा आयोजक भक्तपुर युवा टिमको लज्जास्प्द हार भएको छ । पहिलो खेलमा पाण्डुबजार फे्रण्डशीप क्लबले शुन्यका विरुद्ध चार गोल गरी आयोजकलाई फराकिलो अन्तरले पराजित गरेको हो । 
दोश्रो खेलमा भने झौखेल युनाइटेड विजयी भएको छ । द राइजिंग ग्रुप बुङ्गा युवा क्लवलाई शुन्यका विरुद्ध एक गोल गरी झौखेल युनाइटेड विजयी भएको हो । 

Comments