भक्तपुर कप फुटबल ः प्रिक्वाटरका अन्तिम खेलहरु सम्पन्न


फाल्गुन २१, २०८०, सोमबार | दिउँसो १२:५० बजे | 40


भक्तपुर कप फुटबल ः प्रिक्वाटरका अन्तिम खेलहरु सम्पन्न

भक्तपुर । भक्तपुर युवा टिमको आयोजनामा शुक्रबारदेखि सुरु भएको तेश्रो भक्तपुर कप फुटबलको प्रिक्वाटर खेलका अन्तिम दिन सोमबार दुई वटा प्रतियोगिताहरु भए । श्री इन्द्र बक्स गण र बोङ्गावीच भएको खेलमा शुन्यकाविरुद्ध दुई गोल गरी बोङ्गा टिम विजयी भए । साथै दोश्रो खेलमा वि आर व्रडर्स विजयी भएको छ । चाँंगुनारायण नगरपालिकालाई हराई वि आर व्रडर्स पेनाल्टी सुट आउटबाट दुईका विरुद्ध चार गोल गरी विजयी भएको हो । यसअघि निर्धारित समयमा दुई दुई गोलको बराबरमा रोएिको थियो । 

Comments