भक्तपुर कप फुटबल ः सामाजिक युवा र बागीश्वरी विजयी
फाल्गुन २०, २०८०, आइतबार | दिउँसो ०१:०२ बजे | 55
भक्तपुर । तेश्रो भक्तपुर कप फुटवल प्रतियोगिता २०८० अन्तर्गत आइतबारको खेलमा सामाजिक युवा क्लव र बागीश्वरी मजुवा युवा समाज विजयी भएका छन् । सिद्धि स्मृति भक्तपुर फुटवल क्लवलाई एककाविरुद्ध दुई गोल र भक्तपुर बहुमुखी क्याम्पसलाई शुन्यकाविरुद्ध तीन गोल गरी क्रमश सामाजिक युवा र बागीश्वरी मजुवा युवा समाज विजयी बनेको हो ।
फाेटाेमा हेर्नुहाेस्...