भक्तपुरका डा केसी आध्यात्मिक परिषद्मा सल्लाहकार नियुक्त


फाल्गुन १७, २०८०, बिहीबार | दिउँसो ०१:२५ बजे | 40


भक्तपुरका डा केसी आध्यात्मिक परिषद्मा सल्लाहकार नियुक्त

भक्तपुर । भक्तपुर नासमनाका समाजसेवी, पूर्व प्रशाशक डा इन्दुल केसी योगी नरहरिनाथ ट्रष्ट आध्यात्मिक परिषद्मा सल्लाहकार नियुक्ति हुनुभएको छ । परिषदको हालै पशुपति देवपतनस्थित शंकराचार्य मठमा सम्पन्न भएको २५ औ साधारणसभाबाट उहाँं सल्लाहकार पदमा सर्वसम्मतिबाट निर्वाचित हुनुभएको जनाइएको छ । उहाँंलाई एवीसीड खवर मिडियाकोतर्फबाट पनि बधाई । 

Comments