सम्मान, पुरस्कार तथा बुद्ध वाणी पुस्तक विमोचन कार्यक्रम सम्पन्न


असार २३, २०८३, मङ्गलबार | साँझ ०४:२९ बजे | 15


सम्मान, पुरस्कार तथा बुद्ध वाणी पुस्तक विमोचन कार्यक्रम सम्पन्न

समानान्तर बौद्ध आध्यात्मिक पत्रिका "सम्यक संदेश" को आयोजनामा विश्वशान्ति विहार मिनभवन काठमाडौंमा बुद्धधर्म र दिर्घकालिन सेवा गर्ने महानुभावहरूलाई सम्मान, पुरस्कार तथा बुद्ध वाणी पुस्तक विमोचन कार्यक्रम सम्पन्न भएको छ । थेरवाद बुद्धधर्म, बौद्ध परियत्ति शिक्षा, विपश्यना ध्यान, लेखन, अनुवाद, प्रकाशन तथा समाजिक क्षेत्रमा सेवामा विशिष्ट अनुकरणीय, दीर्घकालीन योगदान पुर्याउनु भएकी काठमाडौंका बौद्ध विदुषी सुश्री नानीमैयाँ मानन्धर तथा बौद्ध क्षेत्रका विशिष्ट व्यक्तिहरूको जीवनी लेखनमा निरन्तर क्रियाशील भक्तपुरका श्री रत्नसुन्दर शाक्यलाई २०८३ सालको ‘भिक्षु अश्वघोष बौद्ध सेवा पुरस्कार-२०८३’ प्रदान गरिएकाे गरियो । त्यस्तै अध्ययन, अध्यापन,अनुसंधान तथा लेखनमा सेवा पुर्‍याउनु भएकी अनागारिका श्रद्धाचारी गुरूमा र बौद्ध साहित्य र संस्कृति सम्बन्धि एक दर्जनभन्दा बढी पुस्तक लेखन तथा सुगत बौद्ध विद्यालयका पूर्व प्राचार्य काठमाडौंका श्री तिर्थरत्न शाक्यलाई "केदारनाथ लिलादवी शिक्षा पुरस्कार-२०८३" प्रदान गरिएको थियोे ।त्यस्तै दुई जना श्रामणेर भिक्षुहरूलाई परियत्ति शिक्षामा बोर्ड आएकोले पुरस्कार वितरण गरिएको थियो । "बुद्ध वाणी" पुस्तकको अनुवाद डा. गोरखमान श्रेष्ठले गर्नुभएको थियो भने विमोचित पुस्तकको समिक्षा आज मिति २०८३ असार २१ गते शनिबारका दिनमा समानान्तर बौद्ध आध्यात्मिक पत्रिका "सम्यक संदेश" को आयोजनामा विश्वशान्ति विहार मिनभवन काठमाडौंमा बुद्धधर्म र दिर्घकालिन सेवा गर्ने महानुभावहरूलाई सम्मान, पुरस्कार तथा बुद्ध वाणी पुस्तक विमोचन कार्यक्रम सम्पन्न भएको छ । थेरवाद बुद्धधर्म, बौद्ध परियत्ति शिक्षा, विपश्यना ध्यान, लेखन, अनुवाद, प्रकाशन तथा समाजिक क्षेत्रमा सेवामा विशिष्ट अनुकरणीय, दीर्घकालीन योगदान पुर्याउनु भएकी काठमाडौंका बौद्ध विदुषी सुश्री नानीमैयाँ मानन्धर तथा बौद्ध क्षेत्रका विशिष्ट व्यक्तिहरूको जीवनी लेखनमा निरन्तर क्रियाशील भक्तपुरका श्री रत्नसुन्दर शाक्यलाई २०८३ सालको ‘भिक्षु अश्वघोष बौद्ध सेवा पुरस्कार-२०८३’ प्रदान गरिएकाे गरियो । त्यस्तै अध्ययन, अध्यापन,अनुसंधान तथा लेखनमा सेवा पुर्‍याउनु भएकी अनागारिका श्रद्धाचारी गुरूमा र बौद्ध साहित्य र संस्कृति सम्बन्धि एक दर्जनभन्दा बढी पुस्तक लेखन तथा सुगत बौद्ध विद्यालयका पूर्व प्राचार्य काठमाडौंका श्री तिर्थरत्न शाक्यलाई "केदारनाथ लिलादवी शिक्षा पुरस्कार-२०८३" प्रदान गरिएको थियोे ।त्यस्तै दुई जना श्रामणेर भिक्षुहरूलाई परियत्ति शिक्षामा बोर्ड आएकोले पुरस्कार वितरण गरिएको थियो । "बुद्ध वाणी" पुस्तकको अनुवाद डा. गोरखमान श्रेष्ठले गर्नुभएको थियो भने विमोचित पुस्तकको समिक्षा सहप्राध्यापक मदनरत्न मानन्धरले गर्नु भयोे । कार्यक्रम पुरस्कारका संरक्षक केदारनाथ श्रेष्ठको सभापतित्वमा विश्वशान्ति विहारका प्रमुख बोधिज्ञान महास्थविको प्रमुख आतिथ्यत्वमा प्रमुख अतिथिले बुद्ध शिक्षा पाउनु सबै मानव अधिकार हो भन्नू भएको थियोे साथै विहारको गतिविधि बताउनु भयो । स्वागत सम्यक संदेशका अध्यक्ष दीपक भेतुवाल " दीप सागर"ले स्वागत एवं कार्यक्रम सचालन गर्नुभयो । सभापतित्वमा विश्वशान्ति विहारका प्रमुख बोधिज्ञान महास्थविरले को प्रमुख आतिथ्यत्वमा प्रमुख अतिथि पुस्तक विम‍ोचन गर्नु भयो । प्रमुख अतिथिले बुद्ध शिक्षा पाउनु सबै मानव अधिकार हो भन्नू भएको थियोे साथै विहारको गतिविधि बताउनु भयो । स्वागत सम्यक संदेशका अध्यक्ष दीपक भेतुवाल " दीप सागर"ले स्वागत एवं कार्यक्रम सचालन गर्नुभयो ।

Comments