भक्तपुर रेडक्रसको विवाद के हो ?


फाल्गुन १४, २०८०, सोमबार | विहान ०९:३८ बजे | 85


भक्तपुर रेडक्रसको विवाद के हो ?

भक्तपुर । नेपाल रेडक्रस सोसाइटीमा विवाद भएको छ । विवादको यो उत्कृष्टले सोमबार झडप नै भएको छ । कार्यालयभित्र विवाद भएको हो । विवादपछि त्यहाँं प्रहरीसमेत पुगेको थियो ।
नेपाल रेडक्रसमा अहिले दुईवटा समूह छन् । दुवै समूह आफूहरु आधिकारिक भन्दै दावी गर्दै आएका छन् । यसवीचमा केन्द्र रेडक्रसलेसमेत प्रेस विज्ञप्ति प्रकाशित गरेको थियो ।  

फाेटाेमा हेर्नुहाेस्...

भक्तपुर रेडक्रसको विवाद के हो ?
भक्तपुर रेडक्रसको विवाद के हो ?

Comments