बोडेका वडा अध्यक्ष थापा श्रेष्ठलाई मातृशोक


फाल्गुन १४, २०८०, सोमबार | विहान ०७:४० बजे | 50


बोडेका वडा अध्यक्ष थापा श्रेष्ठलाई मातृशोक

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका पूर्ब जिल्ला अध्यक्ष तथा मध्यपुर थिमि नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष रमेश थापा श्रेष्ठलाई मातृशोक परेको छ । उनकी माता सुनपुतली थापा श्रेस्ठको ििनधन भएको हो । 

Comments