सूर्यविनायक नगरको स्काउट आयुक्तमा थोकर


फाल्गुन ४, २०८०, शुक्रबार | दिउँसो १२:२८ बजे | 35


सूर्यविनायक नगरको स्काउट आयुक्तमा थोकर

सूर्यविनायक । भक्तपुरको सूर्यविनायक नगरपालिका स्थानीय स्काउट परिषदको आयुक्तमा कृष्मा थोकर नियुक्त हुनुभएको छ । उहाँं सुर्वेणेश्र्वर आधारभूत बिद्यालयका शिक्षक हुनुहुन्छ । उहाँंलाई सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले नियुक्तको प्रमाणपत्र प्रदान गर्नुभयो । 

फाेटाेमा हेर्नुहाेस्...

सूर्यविनायक नगरको स्काउट आयुक्तमा थोकर

Comments