एसओएसलाई एक सय ३४ हजार बराबर सामान वितरण
कार्तिक २, २०७७, आइतबार | दिउँसो १२:४७ बजे | 40
भक्तपुर । हजुरलाई नमस्ते ट्रेड लिन्क प्रा,लि,को तर्फबाट सामाजिक उत्तर दायित्व अन्तर्गत एसओएस बाल ग्राम सानोठिमी अन्तर्गतको १३४ परिबारको बालबच्चा लाई एक सय ३४ हजार बराबरको बिश्व प्रसिद्ध श्रीलंकन उत्पादन हेमस् बेवी च्यारामी एसओएस चिल्ड्रेन भिलेजका नेसनल डाइरेक्टर श्री ईश्वरी प्रसाद शर्मालाई हजुरलाई नमस्ते ट्रेड लिन्क कि डाइरेक्टर सलिना कुँवरले हस्तान्तरण गरेको थियो ।