भक्तपुरमा थप ९९ जनामा कोरोना संक्रमित (विवरणसहित)


कार्तिक २, २०७७, आइतबार | विहान ११:५४ बजे | 5


भक्तपुर । आईतवार भक्तपुर जिल्लामा ९९ जनामा कोरोना भाईरसको संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए पनि ७२ जनाको नामावली प्राप्त भएको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ ।
जसअनुसार मध्यपुर थिमिको कौशल्टार, राद्ये राद्ये, निकोसेरा, गठ्ठाघर, लौहकन्थली, बोडेलगायतका स्थानमा (१२पुरूषर४महिला) गरि १६ जना, भक्तपुर नगरपालिकामा (१पुरूषर२महिला) गरि ३जना, चागुनारायण नगरपालिकामा (१पुरूषर२महिला) गरि ३ जना, सुर्यबिनायक नगरपालिकामा (२४ पुरूषर२४ महिला) गरि ४८ जना र २ जनासंग सम्पर्क हुन नसकेको जनाएको छ ।

Comments