भक्तपुरमा आज भक्तपुर म्युजिक साँंझ हुने


माघ २६, २०८०, शुक्रबार | विहान ०७:२८ बजे | 40


भक्तपुरमा आज भक्तपुर म्युजिक साँंझ हुने

भक्तपुर । भक्तपुरको सल्लाघारीमा आज शुक्रबार साँंझ भक्तपुर म्युजिक फेष्ट हुने भएको छ । भक्तपुर म्यजिक फेष्टमा कलाकारल प्रत्यक्ष मनोरञ्जन गराइने छ । कार्यक्रम भक्तपुरको सल्लाघारीस्थित नेवाः ननी रेष्टुरेन्टमा साँंझ ६ बजे हुने छ । म्युजिकका साथमा त्यहाँं नेवारी खानाको स्वाद चाख्न सक्ने जनाइएको छ । 

फाेटाेमा हेर्नुहाेस्...

भक्तपुरमा आज भक्तपुर म्युजिक साँंझ हुने

Comments