राज कुमारको ल्होछार गित सार्बजनिक
माघ २१, २०८०, आइतबार | दिउँसो ०३:५१ बजे | 55
काठमाडाै। तामाङ समुदायको राष्ट्रिय पर्व मन्जुश्री सम्बत २८६० औ सोनाम ल्होछारको ( मुला पुख्री ) को अबसरमा रचनाकार राज कुमार थिङ्ले "धिङगिरि खाबा ल्होछार" गित अर्पण थिङ युटुब च्यानल मार्फत बजारमा ल्याएकाे छ। सो ल्होछार गितमा थिङकै शब्द/ संगीत रहेको छ भने गायक बिश्व दोङ र सुमिना लो को आवाज रहेको छ। यस अघि थिङ्को ज्यो ज्यो आले बोलको ल्होछार गितले सफलता पाएकाे थियो ।