भक्तपुरमा थप २ सय ३ जना कोरोना संक्रमित


असोज २४, २०७७, शनिबार | विहान १०:५७ बजे | 30



काठमाडौं । शनिबार काठमाडौं उपत्यकामा २ हजार ६ सय ७२ जनामा संक्रमण पुष्टि भएको छ। काठमाडौंमा २ हजार १ सय , भक्तपुरमा २ सय ३ र ललितपुरमा ३ सय ६९ जनामा संक्रमण पुष्टि भएको हो ।
आज देशभर ३० हजार ८ सय १८ संक्रिय संक्रमित र होम आइसोलेसनमा १७ हजार १ सय ६४ जना रहेका छन ्। हाल ४ हजार ६ सय ८६ जना क्वारेन्टाइनमा रहेका छन्।
गत २४ घन्टामा १ हजार २ सय २९ जना कोरोना मुक्त भएका छन्।

Comments