२२ गते शुक्रबार धुलिखेलमा प्रदर्शन हुने


मंसिर २१, २०८०, बिहीबार | विहान ०६:४४ बजे | 75


२२ गते शुक्रबार धुलिखेलमा प्रदर्शन हुने

भक्तपुर । इजरायले प्यालेस्टाइनमाथि थोपरेको थुद्धको विरोधमा मसिर २२ गते शुक्रबार काभ्रेको धुलिखेलमा प्रदर्शन हुने भएको छ । प्रदर्शन २२ गते शुक्रबार दिनको १ बजे धुलिखेलमा हुने जनाइएको छ । विरोध प्रदर्शनी तथा सभामा उपस्थित हुन सवैमा आयोजकले अनुरोध गरेको छ । यसअघि भक्तपुर, काठमाडौंको साँंखु, ललितपुरको मंगलबजार सभा तथा प्रदर्शन भइसकेको छ । 

Comments