भोलि काठमाडौंको साँंखुमा विरोध प्रदर्शन तथा सभा


मंसिर १८, २०८०, सोमबार | दिउँसो ०२:३४ बजे | 30


भोलि काठमाडौंको साँंखुमा विरोध प्रदर्शन तथा सभा

भक्तपुर । भोलि १९ गते मंगलबार दिनको १ बजे काठमाडौंको साँखुमा विरोध प्रदर्शन हुने भएको छ । इजरायले प्यालेस्टाइनमाथि थोपरेको थुद्धको विरोधमा प्रदर्शन हुने जनाइएको छ । प्रदर्शनी तथा सभामा उपस्थित हुन आयोजकले अनुरोध गरेको छ । 

Comments