भक्तपुरको पलाँसे केन्द्रविन्दु भएर भूकम्प


मंसिर १३, २०८०, बुधबार | विहान ०८:५३ बजे | 50


भक्तपुरको पलाँसे केन्द्रविन्दु भएर भूकम्प

भक्तपुर । भक्तपुरको पलाँसे केन्द्रविन्दु भएर मंगलबार राति ३ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको छ । राति साँझ ८ बजेर ५० मिनेटको समयमा भुकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ । यसअघि ८ बजेर ४५ मिनेटको समयमा सिन्धुपाल्चोक जिल्लाको  ठूलोपखर केन्द्रविन्दु भएर ३ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको थियो।

Comments