भोलि भक्तपुरमा विरोध प्रदर्शन तथा सभा हुने
मंसिर ७, २०८०, बिहीबार | विहान १०:२२ बजे | 30
भक्तपुर । भक्तपुरमा भोलि शुक्रबार दिउँंसो विरोध प्रदर्शन तथा सभा हुने भएको छ । जुलुश दिउँंसो १ बजे कमलविनायकबाट सुरु हुनेछ । जुलुश टौमढीमा पुगेर सभामा परिणत हुनेछ ।
नेपाल मजदुर किसान पार्टी निकटको विद्यार्थी समूह विद्यार्थी हित समिति भक्तपुर जिल्ला समितिको आयोजनामा हुन लागेको हो । प्लालेस्टाइनमाथि इजरायली बर्बर हमला तथा नरसंहारविरुद्ध जुलुश तथा सभा हुने जनाइएको छ ।
फाेटाेमा हेर्नुहाेस्...