बल्खुमा युवा संघ र दुर्गा प्रसाई समर्थकबीच झडप
मंसिर ७, २०८०, बिहीबार | विहान ०६:३८ बजे | 40
काठमाडौँ । बल्खुमा युवा संघ र दुर्गा प्रसाई समर्थकबीच झडप भएको छ । कालिमाटीबाट युवा संघका कार्यकर्ता बल्खुमा आएपछि बल्खुमा रहेका दुर्गा प्रसाईं समर्थक र युवासंघका कार्यकर्ताबीच झडप भएको हो । झडपमा दुवै पक्षले ढुंगा हानाहान गरेका छन् ।
फाेटाेमा हेर्नुहाेस्...