भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं


मंसिर ६, २०८०, बुधबार | दिउँसो ०२:५१ बजे | 70


भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं

वरिष्ठ संचारकर्मी, वहुप्रतिभाशाली साहित्यकार डक्टर इन्दुल केसीकी धर्मपत्नी सावित्री केसी राणाको गएको असोज २० गते स्वर्गीय हुनुभई आज बुधबार कार्तिक शुक्ल दशमी तिथिको दिन त्रैपक्ष (४५) दिनको दिनमा आफ्ना कुलायन कर्मकार्य शराध्यकार्य संपन्न भएको छ । सो कार्य सम्पन्न भएकोमा दिवंगत सावित्रीको आत्माले स्वर्गमा सुख शान्ति मिलोस भन्ने कामना गर्नुको साथै शोकाकुल परिवारले धैर्यधारणाको कामना गर्दै समवेदना अर्पण गर्दछौं । विश्व शान्ति केन्द्र परिवार सानो भर्याङ्ग स्वयम्भू काठमाडौ नेपाल ।

Comments