एमाले युवाद्धारा कमलविनायकमा मशाल जुलुश
मंसिर ६, २०८०, बुधबार | दिउँसो ०१:४७ बजे | 35
भक्तपुर । रास्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुको सम्युक्त आयोजनामा बुधबार साँंझ भक्तपुरको कमलविनायकमा मशाल जुलुश निकालिएको छ । सामाजिक सद्भभाव भड्काऊने, नेपाली जनताबीचमा धार्मिक सहिष्णुता भत्काऊने, अराजक गतिविधि र भ्रष्टचारको विरूद्द मशाल जुलुस गरिएको जनाइएको छ ।
फाेटाेमा हेर्नुहाेस्...