आहा ! कति राम्रो हरियो तरकारी


मंसिर ५, २०८०, मङ्गलबार | विहान ०५:०१ बजे | 45


आहा ! कति राम्रो हरियो तरकारी

काभ्रेको बनेपामाथि उतरतिरको झण्डै दुई किलोमिटरको सुवाल गाउँका खेतमा फलेका हरियो तरकारी । हिजोआज काठमाडौं उपत्यकामा यस्ता हरियो तरकारी खेती देख्नै पाइन छोडेको छ । 

Comments