माइतीघर मण्डलमा निशेधपछि यस्तो आयो एमालेको सूचना

मंसिर ४, २०८०, सोमबार | दिउँसो ०२:५९ बजे | 55

माइतीघर मण्डलमा निशेधपछि यस्तो आयो एमालेको सूचना

काठमाडौं । सरकारले माइतीघर मण्डल क्षेत्रलाई एक महिनासम्म सभा, जुलुश गर्न निशेध गरेपछि पनि कार्यक्रमलाई निरन्तरता दिने भएको छ । माइतीघरको सटामा कोटेश्वरमा ठाउँं परिवर्तन गरी सूचना जारी गरेको छ । यस विषयमा एमाले युवा नेता महेश वस्नेतले यसअघि फेसबुकमार्फत ठाउँंसारी गरेको सूचना सार्वजनिक गरेका थिए ।
उता दुर्गा प्रसाईले भने यसबारे केही सार्वजनिक गरेका छ्रैनन् । 

फाेटाेमा हेर्नुहाेस्...

माइतीघर मण्डलमा निशेधपछि यस्तो आयो एमालेको सूचना
माइतीघर मण्डलमा निशेधपछि यस्तो आयो एमालेको सूचना

Comments