आ... अव एकछिन त थकाई मार्छु
मंसिर ३, २०८०, आइतबार | विहान १०:२३ बजे | 50
भक्तपुरको पुरानो जगाती भीमसेन मन्दिरको पछाडि थकाई मार्न सामान भुईमा राख्न खोज्दै एक सामान्य व्यापारी । हिजोआज खानलाउन, घर चलाउनकै लागि यसरी घरघर डुलाएर सामान बेच्न जानेहरुको संख्या वढ्दो छ ।