कहाँं छन् भक्तपुरका यी घरहरु ?


मंसिर २, २०८०, शनिबार | दिउँसो ०२:४५ बजे | 60


कहाँं छन् भक्तपुरका यी घरहरु ?

भक्तपुर नगरपालिका वडा नं 8 पुरानो जगाती तलको सडकमा रहेको पुरानो शैलिको एउटा घर । इटा, माटो, काठ, जस्तापाटालगायतबाट बनेका यस्ता पुराना शैलिका घरहरु अहिले धमाधम हराउने क्रममा छन् । सवैतिरको नयाँं निर्माण आधुनिक निर्माण सामाग्री वालुवा, सिमेन्टबाट कंक्रिटको घर बन्ने क्रम सहरमा निबिकल्प रुपमा अगाडि वढिरहेको छ । 

Comments