इजरायलले प्यालेष्टाइनविरुद्ध युद्ध नभइ नरहसंहार गरेको दावी

मंसिर १, २०८०, शुक्रबार | दिउँसो ०१:२७ बजे | 60

इजरायलले प्यालेष्टाइनविरुद्ध युद्ध नभइ नरहसंहार गरेको दावी

भक्तपुर । भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप मावि, ख्वप कलेज र ख्वप कलेज अफ लको संयुक्त आयोजनामा शुक्रबार प्यालेष्टाइन र इजरायलबीचको द्न्द् विषयक प्रवचन कार्यक्रम भएको छ । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे, भक्तपुर नगरपालिकाका प्रमुख एवं कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापति, उपप्रमुख एवं कलेज व्यवस्थापन समितिका उपाध्यक्ष रजनी जोशीलगायतले इजरायलले प्यालेष्टाइनविरुद्ध युद्ध नभइ नरहसंहार गरेको दावी गरे । कार्यक्रममा कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठ र माविका प्राचार्य लक्ष्मीप्रसाद कर्माचार्यले प्यालेष्टाइन र इजरायलबीचको द्न्द् विषयमा दुई छुटाछुटै प्रस्तुति गरेका थिए । 

फाेटाेमा हेर्नुहाेस्...

Comments