के भएको हो क्वाछेंमा यो ? किन भाइरल भयो ?
कार्तिक २९, २०८०, बुधबार | विहान ०४:०४ बजे | 45
सामाजिक सञ्जाल फेसबुकमा हिजोदेखि एउटा दृश्य भाइरल भइरहेको छ भक्तपुरको । दृश्य भक्तपुरको क्वाछेंको हो । त्यहाँं मानिसहरु डिसकस गर्दै थिए सुरक्षाकर्मीहरुसँंग ।
सन्दर्भ थियो नयाँवर्ष नेपाल सम्वत रयालीको । काठमाडौबाट भक्तपुर आएको नेपाल सम्वत भिन्तुना रयाली त्यहाँं पुगेको थियो । त्यहाँं पुगेपछि नगरपालिकाले हेभी सवारी निशेषधको लागि राखिएको थियो बाटोको विचमा फलामको सिक्री । यही सिक्री नखोलिदिएको विषयमा विवाद भएको हो । सिक्री खोलेर मोटरसाइकलसहितको भिन्तुना रयालीमा सहभागीहरु जान पाउनुपर्ने माग माग भिडियोमा देखिन्छ । तर त्यहाँं रहेका सुरक्षाकर्मीले अनुमति छैन भन्दै प्रवेश निशेध गरेको भिडियोमा देखिन्छ । बांकी तपाईहरु नै बुझनुहोस् ।
फाेटाेमा हेर्नुहाेस्...