ग्लाड स्टोन प्रथम, एक्टिभ दोश्रो, विनायक तेश्रो र प्राइम सान्त्वना
कार्तिक २८, २०८०, मङ्गलबार | विहान ०३:१० बजे | 65
मध्यपुर थिमि । विबिध भाषा साहित्य समाजले मध्यपुर थिमिको नगदेशमा गरेको साहित्य सम्मेलन तथा साँंस्कृतिक कार्यक्रममा साहित्यको कवितातर्फ सर्वज्ञ प्रजापति प्रथम हुन सफल भएका छन् । कवितातर्फ एचएस सुवाल दोश्रो, सकुन्तला महर्जन तेश्रो, ओमकृष्ण श्रेष्ठ सान्त्वना हुन सफल भए ।
यता न्हुँंद रयालीतर्फ ग्लाड स्टोन एकेडेमी प्रथम, एक्टिभ इगलिश सेकेण्डरी स्कुल दोश्रो, विनायक शिक्षा निकेतन तेश्रो र प्राइम एकेडेमी सान्त्वना हुन सफल भए ।
स्थानीय नगदेशका जेष्ठ नागरिक विकुमान सिं दुवालले उदघाटन गरेको कार्यक्रमको प्रमुख अतिथि सांसद प्रेम सुवाल थिए ।