आजदेखि थिमि ८ वोडेमा नेपाल सम्बतको आधिकारिक प्रचलन (निर्णयसहित)
कार्तिक २७, २०८०, सोमबार | विहान ०३:०२ बजे | 85
बोेडे । आजदेखि भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं ८ बोडेमा नेपाल सम्वतको आधिकारिक प्रचलन हुने भएको छ । असोज २४ गते शुक्रबार वडा समितिको बैठक बसी यसअघि नेपाल सम्वत ११४४ देखि वडा कार्यालयको लेटर प्याड र कार्यालयबाट हुने सिफारिसलगायत आधिकारिक पत्राचारहरुमा नेपाल सम्व्तको निथिमिति प्रयाग सहित प्रचलनमा ल्याउने निर्णय भएको थियो ।
फाेटाेमा हेर्नुहाेस्...