नितु मृत्य प्रकरण ः विज्ञप्तिमार्फत् यस्तो भन्यो ख्व्प अस्पतालले (विज्ञप्तिसहित)
कार्तिक १६, २०८०, बिहीबार | विहान ११:०१ बजे | 65
भक्तपुर । ख्वप अस्पताल च्याम्हासिंह भक्तपुरले बिहीबार एउटा विज्ञप्ति प्रकाशित गरी नितु दुवाल मृत्युबारे प्रष्ट पारेको छ । नितुको मृत्युको ४५ औं दिनमा पीडित परिवारबाट प्रेशित विषयहरुबाट अस्पतालबारे भ्रम फैलिएको भन्दै विज्ञप्ति निकालिएको जनाएको छ । विज्ञप्तिमा निमित मेडिकल डाइरेक्टर मजेशप्रताप मल्लको हस्ताक्षर रहेको छ ।
फाेटाेमा हेर्नुहाेस्...