असल किसान कार्यकर्ता माक सम्मानित


कार्तिक ११, २०८०, शनिबार | विहान ०४:०५ बजे | 55


असल किसान कार्यकर्ता माक सम्मानित

भक्तपुर । अग्रज किसान कार्यकर्ता आशाकाजी माक, साँंस्कृतिक गुरु चन्द्रबहादुर कपाली, अग्रज स्वास्थ्यकर्मी दिलबहादुर मातांग र गीतकार नारायणकुमार आचार्य सम्मानित भएका छन् । ४३ आं नेपाल भाषा साहित्य सम्मेलनको अन्तिम दिन उनीहरु सम्मानित भएका हुन् । उनीहरुलाई जनही नगद रु १० हजारसहित सम्मान गरिएको हो । उनीहरुलाई नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले सम्मान गरेका हुन् । 

Comments