भक्तपुरका वडाअध्यक्ष ज्याख्वलाई पितृशोक
कार्तिक १०, २०८०, शुक्रबार | विहान ०३:३९ बजे | 65
भक्तपुर । भक्तपुर नगरपालिका वडा नं ९ का वडाअध्यक्ष रवीन्द्र ज्याख्वलाई पितृशोक परेको छ । उनका पिताको शुक्रबार विहान निधन भएको छ । उनी क्यान्सरका विरामी थिए । उनको भक्तपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको थियो । उनी क्यान्सरको अन्तिम चरणमा थिए । उनी एक इमानदार किसान कार्यकर्ता पनि थिए । मृतकप्रपति हार्दिक श्रध्दाञ्जली ।