आज ब्रम्हायणीमा जे देखियो जस्ताको तस्तै


कार्तिक ७, २०८०, मङ्गलबार | विहान ०८:०१ बजे | 60


आज ब्रम्हायणीमा जे देखियो जस्ताको तस्तै

१ च्याम्हासिंहदेखि ब्रम्हायणीसम्मै सडकको दुवैतिर सयौं रामपालजी महाराजका भक्तहरुबाट ‘गीता’ लगायतका पुस्तक हातहातमा समातेर विक्रीवितरण । 
२ भीडकोबीचमा पनि मोटरसाइकल, ट्याक्सीलगायतका सवारीसाधन निर्वाध प्रवेश ।
३ ठाउँंठाउँंमा स्वयसेवीहरुबाट खानेपानीको व्यवस्था
४ फोटो, भिडियो खिच्नेहरुको ताँंती 
५ मन्दिरमा भीड नजुढ्ने गरी एकतर्फी गरेर व्यवस्थित व्यवस्था ।

फाेटाेमा हेर्नुहाेस्...

आज ब्रम्हायणीमा जे देखियो जस्ताको तस्तै
आज ब्रम्हायणीमा जे देखियो जस्ताको तस्तै
आज ब्रम्हायणीमा जे देखियो जस्ताको तस्तै
आज ब्रम्हायणीमा जे देखियो जस्ताको तस्तै
आज ब्रम्हायणीमा जे देखियो जस्ताको तस्तै
आज ब्रम्हायणीमा जे देखियो जस्ताको तस्तै

Comments