भक्तपुरमा दसैंमै पनि झ्यापझ्याप बती गएपछि............

कार्तिक ६, २०८०, सोमबार | विहान ०४:२५ बजे | 35

भक्तपुरमा दसैंमै पनि झ्यापझ्याप बती गएपछि............

भक्तपुर । पछिल्लो केही महिनादेखि भक्तपुरमा समयसमयमा बती निभ्ने भइरहेको छ । यो क्रम दसैमा पनि जस्ताको तस्तै चलिरहेको छ । यसले स्थानीयहरु पीडित भएका छन् ।

Comments