५५ वर्ष माथिका सदश्यहरुको सांस्कृति अध्ययन अबलोकन भ्रमण
कार्तिक ४, २०८०, शनिबार | दिउँसो ०१:४८ बजे | 35
ख्वप साकोस शिक्षा उपसमितिको आयोजनामा सस्थाका ५५ वर्ष माथिका सदश्यहरुको सांस्कृति अध्ययन अबलोकन भ्रमण जेस्ठ ३० गते सम्पन्न भयो | भ्रमणको सयोजन सस्थाको शिक्षा उपसमिती र महिला उपसमितिले गरेका थिए | भ्रमण अन्तर्गत ५५ वर्ष माथिका सद्श्यहरुलाई काठमन्दु दु को नाराहिटी राजदरवार संग्रहालय ,लालितपुर को बुम्गमति ,कार्यविनायक ,जलबिनायकको सांस्कृति अबलोकन भ्रमण गरेका भ्रमणमा ११२ सहभागिता थियो | कार्यक्रम सस्थाका अध्यक्ष राज कुमार लघुले सस्थाको अबस्थाबारे जानकारी दिंदै ब्याजको लोभ गरेर बाहिरिय सहकारी मा रकम जम्म्मा गरे त्यस्तो सहकारी ले बचत रकम लियर भाग्छ ,पछि पछुताउनु पर्ला ,स्थानीयको नेतृत्व रहेको समुदाय आधारित सस्थामा मात्र बचत गरे बचत रकम सुर्क्षित हुन्छ भनुभयो | सदश्य कान्छा बासुकलाले कला सस्कृतिको सरक्षन गर्नु को साथै मातृ भाषा प्रेम गर्न पनि आबश्यN छ भन्नुभयो| अर्का सदश्य बिष्णु भक्त राजचलले अरब इजरायल युद्ध बारे प्रस्तापार्दै पालेस्तिनिहरु मातृभूमिको रक्षाको लागि सघर्स गरिरहेको हो भन्नु भयो | कार्यक्रम मा सस्थाका सचिब लक्ष्मीनारायण सुवाल ,सिक्षा उपसमितिका सयोजक बिकास ब्यस्न्जुले र सदश्य अभि पनज बसुकलाले पनि भ्रमणबारे चर्चा गर्नु ह्हयो
फाेटाेमा हेर्नुहाेस्...