शनिबार थप ५७ जना कोरोना संक्रमित (विवरणसहित)
असोज १७, २०७७, शनिबार | दिउँसो ०२:१६ बजे | 5
भक्तपुर । आज असोज १७ गते शनिवार भक्तपुर जिल्लामा ५७ जनामा कोरोना भाईरस संक्रमित भएको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ । जसमा भक्तपुर नपालिकामा (१० पुरूषर१२ महिला) गरि २२ जना, चागुनारायण नगरपालिकामा (३पुरूषर३महिला) गरि ६ जना, सुर्यबिनायक नगरपालिकामा (५ पुरूषर३महिला) गरि ८ जना र मध्यपुर थिमि नगरपालिकामा लौहकन्थली, नयाथिमि, नगदेश, भुलाखेल, बोडे, कौशल्टार, चारदोवाटो, गठ्ठाघरमा (९ पुरूषर११ महिला) गरि २० जना रहेको र १ जनासंग सम्पर्क गर्दै रहेको बताउनुभयो ।