लिवाली ईन्जिनियरिङ चोक लाँपु ग्वाहालीमा गरियो सरसफाई, साँंझ दीपावली हुने
असोज २८, २०८०, आइतबार | विहान ०५:२१ बजे | 65
लिवाली ईन्जिनियरिङ चोक लाँपु ग्वाहाली पुचको आयोजनामा आइतबार विहान घटस्थापनाको दिन सरसफाई गरिएको छ । आजै साँझ ५ः३० बजे दीपावली गर्ने कार्यक्रम रहको जनाइएको छ ।
फाेटाेमा हेर्नुहाेस्...